महामारीमा खुलालले बाँडे स्वास्थ्य सामग्री

 ग्लोबल टिभि      आइतवार, जेष्ठ २३, २०७८      0

कोरोना महामारी फैलिरहेको बेला समाजसेवि दिपक खुलालले आवश्यक स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

दोलखा कालिञ्चोक ४ का स्थायी बासिन्दा खुलालले हिलेपानी स्थित स्वास्थ्य चौकीलाई महामारीमा चाहिने आवश्यक सामग्री वितरण गरेका हुन् ।

अत्यावश्यक औषधीहरु प्यारासिटामोल, सिटिजन, एज्योथ्रो, प्यान्टोसिप, सर्जिकल मास्क र ग्लोब्स उनकी धर्मपत्नी थिरकुमारी बुढाथोकीले स्वास्थ्य चौकीलाई प्रदान गरेकी हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *