ग्लोबल टिभि
0
कोरोना महामारी फैलिरहेको बेला समाजसेवि दिपक खुलालले आवश्यक स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
दोलखा कालिञ्चोक ४ का स्थायी बासिन्दा खुलालले हिलेपानी स्थित स्वास्थ्य चौकीलाई महामारीमा चाहिने आवश्यक सामग्री वितरण गरेका हुन् ।
अत्यावश्यक औषधीहरु प्यारासिटामोल, सिटिजन, एज्योथ्रो, प्यान्टोसिप, सर्जिकल मास्क र ग्लोब्स उनकी धर्मपत्नी थिरकुमारी बुढाथोकीले स्वास्थ्य चौकीलाई प्रदान गरेकी हुन् ।
Post Views: 1,259
Leave a Reply