काठमाडौ उपत्यकामा थपिए १ हजार १३१ संक्रमित

थप ९९ जनाको मृत्यु

 ग्लोबल टिभि           0

थप ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कुल १० हजार ४ सय ७१ पीसीआर परीक्षणबाट ३ हजार २४ जनामा र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणबाट ४ सय ५५ जना गरी ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप ९९ जनाले ज्यान गुमाएका छन् । काठमाडौ उपत्यकाभित्र भक्तपूरमा १ सय ४६, ललितपूरमा २ सय ५४ तथा काठमाडौमा ७ सय ३१ गरी १ हजार १ सय ३१ जनामा संक्रमण पुष्टी भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *