पछिल्लो २४ घण्टामा विश्वभर १३,५०३ कोरोना संक्रमितको मृत्यु

 ग्लोबल टिभि           0

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको संक्रमणबाट १३ हजार ५०३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ६ हजार १३८, ब्राजिलमा २ हजार ४८४, अर्जेन्टिनामा ६०५, कोलम्बियामा ५५०, अमेरिकामा ४४३, रुसमा ३९९, इरानमा १५७, पोल्यान्डमा १०८, मेक्सिकोमा २६२, इन्डोनेसियामा १७०, दक्षिण अफ्रिकामा १२७, फिलिपिन्समा १२६, ट्युनिसिमा १०३ जनाको मृत्यु भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *