ग्लोबल टिभि
0
काठमाडौँ : नेपालमा थप २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिबाट ७१३ संक्रमित पाइएका हुन्।
यो अवधिमा तीन हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार ४६ जनाको मृत्यु भएको छ ।
Post Views: 1,222
Leave a Reply