थप २ हजार ४०७ जनालाई कोरोना, ३ हजार ९९४ संक्रमणमुक्त

 ग्लोबल टिभि      आइतवार, जेष्ठ ३०, २०७८      0

काठमाडौँ : नेपालमा थप २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिबाट ७१३ संक्रमित पाइएका हुन्।

यो अवधिमा तीन हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार ४६ जनाको मृत्यु भएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *