थपिए २ हजार ९१८ संक्रमित, ५ हजार १४७ जना संक्रमणमुक्त

थप ५३ जनाको मृत्यु

 ग्लोबल टिभि      सोमवार, जेष्ठ ३१, २०७८      0

कोरोनाका कारण थप ५३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय १८ जना संक्रमित थपिएका छन् ।

कुल ९ हजार ४ सय ३८ जनाको पिसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ४९ जनामा संक्रमण पुष्टी भएको हो । यस्तै, ५ हजार ३ सय ८१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ८ सय ६९ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ हजार १ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिले ६५ हजार ८ सय ४ जना सक्रिय संक्रमित रहेका र ५ सय ३१ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *