१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप

 ग्लोबल टिभि           0

फागुन ४-  पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।

अभियानको १२ औं दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लगाएका छन् । माघ २२ गते सुरु भएको अभियान फागुन ६ गतेसम्म चल्नेछ । अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ ।

अब छुटेकाको पहिचान गरी खोप प्रदान गरिने छ भने यो अभियानमा १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *