थप १९८० जनामा कोरोना संक्रमण , १३३७ मृत्यु

 ग्लोवल टि.भी.      सोमवार, मंसिर ८, २०७७      0

काठमाण्डौँ । नेपालमा थप १९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक १९८० जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। साथै ३०४३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा २२२२८८ जनामा संक्रमण पुष्टि भइसकेको छ। २०२०६७ जनालाई कोरोना संक्रमण निको भइसकेको छ। त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट १३३७ जनाले ज्यान गुमाएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *