ग्लोवल टि.भी.
मङ्लबार, मंसिर ९, २०७७
0

काठमाडौं । कोरोना संक्रमणबाट चितवनको रत्ननगरका एक पुरुषको निधन भएको छ । मंसिर सात गते कोरोना पुष्टि भई भरतपुर अस्पतालमा उपचाररत ५२ वर्षीय पुरुषको आज विहान सात बजे निधन भएको अस्पतालले जनाएको छ ।
उनी मंसिर चार गते ज्वरो तथा श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका थिए । स्वास्थ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको निधन भएको अस्पतालले जनाएको छ ।

Leave a Reply