कोरोना संक्रमित चितवनमा एक पुरुषको निधन

 ग्लोवल टि.भी.      मङ्लबार, मंसिर ९, २०७७      0

काठमाडौं । कोरोना संक्रमणबाट चितवनको रत्ननगरका एक पुरुषको निधन भएको छ । मंसिर सात गते कोरोना पुष्टि भई भरतपुर अस्पतालमा उपचाररत ५२ वर्षीय पुरुषको आज विहान सात बजे निधन भएको अस्पतालले जनाएको छ ।

उनी मंसिर चार गते ज्वरो तथा श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका थिए । स्वास्थ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको निधन भएको अस्पतालले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *