२ हजार २३९ संक्रमित, १ हजार ३१६ संक्रमणमुक्त

२० जनाको मृत्यु

 ग्लोबल टिभि           0

काठमाडौँ : नेपालमा थप २ हजार २३९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५७ पीसीआर परीक्षणमा १ हजार ४७९ जनामा कोरोना पुष्टि भएको हो । यस्तै ४ हजार ६५६ एन्टिजेन परीक्षणमा ७६० जनामा कोरोना संक्रमण देखिएको छ । यो अवधिमा १ हजार ३१६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३४० पुगेको छ ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *