ग्लोबल टिभि
0
नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । भने पछिल्लो २४ घण्टामा २० जनाले ज्यान गुमाएका छन् ।
Post Views: 1,463
Leave a Reply