ग्लोबल टिभि
बिहिबार, असार ३१, २०७८
0
पछिल्लो २४ घण्टामा विश्वमा थप ५ लाख ४६ हजार १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै विश्वमा कुल कोरोना संक्रमितको संख्या १८ करोड ९१ लाख ३१ हजार ८५६ जना पुगको छ । वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ८ हजार ५७४ जनाले ज्यान गुमाएका छन्।
योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख ७३ हजार ९४१ पुगेको छ ।
Post Views: 995
Leave a Reply