ग्लोबल टिभि
0
पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ५२ हजार ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी इन्डोनेसिया, बेलायत, ब्राजिल, भारत, अमेरिका र स्पेनमा थपिएका हुन्। इन्डोनेसियामा ५४ हजार, बेलायतमा ५१ हजार ८७०, ब्राजिलमा ४५ हजार ५९१, भारतमा ३८ हजार ११२, अमेरिकामा ३७ हजार ७६६ र स्पेनमा ३१ हजार ६० जना कोरोना संक्रमित बितेको चौबिस घण्टामा थपिएका छन्।
Post Views: 1,627
Leave a Reply