पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ५२ हजार ७०७ जनामा कोरोना संक्रमण पुष्टि

 ग्लोवल टि.भी.      शनिबार, साउन २, २०७८      0

पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ५२ हजार ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी इन्डोनेसिया, बेलायत, ब्राजिल, भारत, अमेरिका र स्पेनमा थपिएका हुन्। इन्डोनेसियामा ५४ हजार, बेलायतमा ५१ हजार ८७०, ब्राजिलमा ४५ हजार ५९१, भारतमा ३८ हजार ११२, अमेरिकामा ३७ हजार ७६६ र स्पेनमा ३१ हजार ६० जना कोरोना संक्रमित बितेको चौबिस घण्टामा थपिएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *