थपिए १६१४ जना, १४३७ संक्रमणमुक्त

 ग्लोबल टिभि      बिहिबार, मंसिर ११, २०७७      0

काठमाण्डौँ । नेपालमा थप १६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक १६१४ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्। साथै १४३७ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा २२७६४० जनामा संक्रमण पुष्टि भइसकेको छ। २०९४३५जनालाई कोरोना संक्रमण निको भइसकेको छ। त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट १४१२ जनाले ज्यान गुमाएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *