पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ६९४ जना कोरोना संक्रमितको मृत्यु

 ग्लोबल टिभि      सोमवार, साउन ४, २०७८      0

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट विश्वभर ६ हजार ६९४ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ९३ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ९३९, रुसमा ७६४, कोलम्बियामा ४७६, मेक्सिकोमा २२५, बंगलादेशमा २२५ जनाको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख ५ हजार ३७१ पुगेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *