३ हजार १०८ संक्रमित थपिए, एक हजार ५९५ जना निको

२५ जनाको मृत्यु

 ग्लोवल टि.भी.      मङ्लबार, साउन ५, २०७८      0

काठमाडौँ : नेपालमा थप तीन हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार १३५ परीक्षण गर्दा यो संख्यामा संक्रमित पाइएका हुन् ।

यो अवधिमा एक हजार ५९५ जना संक्रमणमुक्त भएका छन् ।

थप २५ जनाले ज्यान गुमाएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *