पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ४४० जनाको मृत्यु

 ग्लोवल टि.भी.      बिहिबार, साउन ७, २०७८      0

कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार ४४० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी ब्राजिलमा १ हजार ३८८ जनाको मृत्यु भएको छ भने इन्डोनेसियामा १ हजार ३८३ जनाको ज्यान गएको छ।

यस्तै अमेरिकामा ४११, भारतमा ५१०, रुसमा ७८३, अर्जेन्टिनामा ४३७, कोलम्बियामा ३५१, इरानमा २१३, दक्षिण अफ्रिकामा ५१६, मेक्सिकोमा ३४१, मलेसियामा १९९, बंगालादेशमा १७३ जनाको मृत्यु भएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *