२४ घण्टामा थपिए १३ सय ८० संक्रमित

 ग्लोवल टि.भी.      शनिबार, मंसिर १३, २०७७      0

काठमाण्डौँ । नेपालमा थप १३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिवार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुस १४ सय ५४ पुगेको छ । यो संगै २४ घण्टामा ५ सय १५ जना निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा २लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भइसकेको छ। २ लाख ११ हजार ६ सय ८६ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *