राप्रपा अध्यक्ष थापा ओम अस्पतालको आइसियुमा, स्वास्थ्य सुधारोन्मुख

 ग्लोवल टि.भी.      शनिबार, कार्तिक १, २०७७      0

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको ओम अस्पताल चावहिलको आइसियुमा उपचार भैरहेको छ । कोरोना भाइरस संक्रमण भएपछि अध्यक्ष थापाले स्वास्थ्यमा असहज महसुस गरेपछि अस्प्ताल लगिएको थियो । अस्पतालले बिज्ञप्ति जारी गरि ‘अध्यक्ष थापाको आइसियुमा उपचार भैरहेको र स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको ’ जनाएको छ ।

Image

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *