ग्लोबल टिभि
0
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको ओम अस्पताल चावहिलको आइसियुमा उपचार भैरहेको छ । कोरोना भाइरस संक्रमण भएपछि अध्यक्ष थापाले स्वास्थ्यमा असहज महसुस गरेपछि अस्प्ताल लगिएको थियो । अस्पतालले बिज्ञप्ति जारी गरि ‘अध्यक्ष थापाको आइसियुमा उपचार भैरहेको र स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको ’ जनाएको छ ।
Post Views: 1,352
Leave a Reply