ग्लोबल टिभि
शुक्रबार, साउन १५, २०७८
0
पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १० हजार २३४ जनाको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ लाख १३ हजार ४५ पुगेको छ ।
वल्डोमिटर्सकाअनुसार कोरोनाबाट सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ८९३ जनाको भएको छ। सोही अवधिमा ब्राजिलमा १ हजार ३५४, रुसमा ७९९, भारतमा ५४९, मेक्सिकोमा ५३७ र दक्षिण अफ्रिकामा ५२३ जनाको मृत्यु भएको छ।
Post Views: 1,310
Leave a Reply