ग्लोबल टिभि
0
काठमाण्डौँ । नेपालमा थप १४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमवार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार संक्रमितको संख्या १४ सय ७४ जना थपिएका हुन् । यो संगै सक्रिय संक्रमित १७ हजार ४ सय २३ जना रहेका छन् । यो संगै २४ घण्टामा १९ सय ३१ जना निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म नेपालमा २ लाख ३३ हजार ४ सय ५२ जनामा संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो २४ घण्टामा २९ जनाको निधन भएको छ । यो संगै कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १५सय०८ पुगेको छ ।
Post Views: 1,736
Leave a Reply