ग्लोवल टि.भी.
बुधबार, भदौ २, २०७८
0

नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षण गर्दा २ हजार ६१३ जना र ४ हजार ९९९ एन्टिजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै गत २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ। बुधबार २ हजार १०४ जना संक्रमणमुक्त भएका छन्।
Post Views: 234

Leave a Reply