थपिए १ हजार २४ संक्रमति,२२ सय ६ जना संक्रमणमुक्त

 ग्लोवल टि.भी.      शनिबार, मंसिर २०, २०७७      0

काठमाण्डौं । नेपालमा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८सय ८५ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५सय ७७ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *