थप १ हजार ९६ जनामा संक्रमण, १७ सय ५२ जना संक्रमणमुक्त

 ग्लोवल टि.भी.      आइतवार, मंसिर २१, २०७७      0

काठमाण्डौं । नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९सय ८१ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ९४ पुगेको छ ।२४ घण्टामा १७ सय ५२ जना संक्रमणुक्त भएका छन् ।
देशमा हालसम्म कोरोना संक्रमणका कारण २ लाख २५ हजार ८ सय ५ जना संक्रमणमुक्त भएका छनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *