थप १ हजार ५५८ जनामा कोरोना पुष्टि, १० को मृत्यु

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज १, २०७८      0

नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरमा ८ जार ६ हजार ६ सय ५४ नमुनाको पीसीआर टेष्ट गर्दा १ हजार ८६ र ३ हजार ७ सय २० जनाको एन्टीजिन टेष्ट गर्दा ४ सय ७२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *