कास्कीमा थप एक जना कोरोना संक्रमीतको मृत्यु

 ग्लोवल टि.भी.      बिहिबार, पुस २, २०७७      0

गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमीतको मृत्यु भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *