ग्लोबल टिभि
0
गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमीतको मृत्यु भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७ पुगेको छ ।
Post Views: 1,742
Leave a Reply