ग्लोबल टिभि
0
काठमाडौं, ४ पुस । नेपालमा कोरोना भाइरसका आज ७ सय १० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Post Views: 1,264
Leave a Reply