थपिए ७ सय १० संक्रमित,११ सय ७५ संक्रमणमुक्त

 ग्लोवल टि.भी.      शनिबार, पुस ४, २०७७      0

काठमाडौं, ४ पुस । नेपालमा कोरोना भाइरसका आज ७ सय १० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ११ सय ७५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४२ हजार ५ सय ६७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।२४ घण्टामा कोरोना भाइरससंग सम्बन्धित कारणले १२ जनाको निधन भएको छ । यो संगै भाइरस संक्रमणका कारण निधन हुनेको संख्या १७ सय ७७ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *