३९१ जनालाई कोरोना, ६८० संक्रमणमुक्त, ६ जनाको मृत्यु

 ग्लोबल टिभि      आइतवार, अशोज ३१, २०७८      0

काठमाडौँ : नेपालमा थप ३९१ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार ६८० जना निको भएका छन् । २४ घण्टामा ६ संक्रमितको मृत्यु भएकोे छ ।

अहिले देशभर १२ हजार दुई सय ९७ जना सक्रिय संक्रमित छन् । दुई सय ९९ जनाको आईसीयू र ९८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण दर चार प्रतिशतमा झरेको छ । कोरोनाको दोस्रो लहर शुरु भएपछि कोरोना संक्रमण दर पाँच प्रतिशतभन्दा तल झरेको यो पहिलोपटक हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *