थप ७ सय २२ जनामा कोरोना पुष्टि : ३ जनाको मृत्यु

 ग्लोबल टिभि           0

पछिल्लो २४ घण्टामा ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय १० महिला र ४ सय १२ पुरुष छन्।

मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या हाल सम्म २ लाख ५५ हजार २३६ पुगेको छ । ७ हजार जनाको पीसीआर परीक्षण गराउँदा ७२२ जनामा संक्रमण देखिएको हो ।

यस्तै मंगलबार ९ सय ६६ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना सक्रमण मुतm हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७२९ पुगेको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २७ सय ९८ पुगेको छ।

यस्तै अहिले ४१३ जना क्वारेन्टिन र ७ हजार ७२९ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा थप ७४२ जना कोरोना संक्रमीत थपीएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *