बुटवलमा एक जना कोरोना संक्रमितको मृत्यु

 ग्लोवल टि.भी.      बुधबार, पुस ८, २०७७      0

स्याङ्जाका एक जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ का ७२ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।

मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष पुस ४ गते कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा भर्ना भएकामा मंगलबार राति १२ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *