ग्लोबल टिभि
सोमवार, कार्तिक ३, २०७७
0
काठमाण्डौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ । उनले आज गराएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो ।उनले सामाजिक सञ्जालबाट आफुलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् । उनले यस बीच आफ्नो सम्पर्कमा आउने सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह पनि गरेका छन् ।
यस अघि पर्यटनमन्त्री योगेश भट्टराई पनि संक्रमित भएका थिए ।
Post Views: 1,178
Leave a Reply