थपिए ५ सय संक्रमित,८ सय ४० संक्रमणमुक्त

 ग्लोबल टिभि           0

काठमाण्डौं । नेपालमा थप ५सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७हजार ७०० पुगेको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १हजार ८सय १९ पुगेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *