कोरोना संक्रमितको निशुल्क उपचार जारी राख्ने लुम्वीनी प्रदेशको घोषणा

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक ४, २०७७      0

काठमाण्डौं । सरकारले कोरोना संक्रमितको उपचार निशुल्क गर्न नसक्ने स्पष्ट पारिरहेका बेला लुम्वीनी प्रदेशले भने लक्षण भएका संक्रमितको निशुल्क उपचार जारी राख्ने भएको छ ।
लुम्वीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमा लेख्दै यस्तो जानकारी गराएका हुन् ।
उनले लुम्वीनी प्रदेशका चारबटै कोरोना अस्पतालमा बिरामीको निशुल्क उपचार जारी राख्ने जानकारी दिएका हुन् ।
यहि कात्तिक २ गतेदेदिनै सरकारले कोरोना संक्रमितको उपचार गर्न नसक्ने स्पष्ट पारिसकेको छ ।
उक्त निर्णयको चौतर्फी बिरोध भैरहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *