१५८ जनामा कोरोना पुष्टि, ३४२ संक्रमणमुक्त, दुईजनाको मृत्यु

सक्रिय संक्रमितको संख्या सात हजारभन्दा कम

 ग्लोबल टिभि           0

काठमाडौँ : नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ संक्रमित पाइएका हुन् । यस्तै दुई हजार ३१४ जनाको एन्टीजेन परीक्षणमा चारजनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३४२ जना संक्रमणमुक्त भएका छन् । यो अवधिमा दुईजनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालभर देशभर ६ हजार ९६६ सक्रिय संक्रमित छन् ।

आईसीयूमा रहेका १७१ कोभिडका बिरामीमध्ये ३३ जना भेण्टिलेटरमा रहेका छन् ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *