थप ३ हजार ९३ जनामा संक्रमण पुष्टि

 ग्लोवल टि.भी.      मङ्लबार, कार्तिक ४, २०७७      0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप  ३ हजार  ९३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो  समय १३ हजार  ८ सय ६१ जनाको पिसिआर गर्दा
उक्त संक्रमित थपिएका हुन् । यो संगै ४१ हजार ७ सय ७५ जना संक्रिय संक्रमित पुगेका छन् ।
काठमाडौंमा १४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ गरि १७  सय २ जना गरि उपत्यकामा संक्रमित थपिएका छन् ।  सोमवार  थप २१ सय ८  जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९६ हजार ६ सय ९  पुगेको छ । २४ घण्टामा  थप ८ जनाको निधन भएको छ । यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *