ग्लोबल टिभि
मङ्लबार, कार्तिक ४, २०७७
0
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय १३ हजार ८ सय ६१ जनाको पिसिआर गर्दा
उक्त संक्रमित थपिएका हुन् । यो संगै ४१ हजार ७ सय ७५ जना संक्रिय संक्रमित पुगेका छन् ।
काठमाडौंमा १४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ गरि १७ सय २ जना गरि उपत्यकामा संक्रमित थपिएका छन् । सोमवार थप २१ सय ८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ । २४ घण्टामा थप ८ जनाको निधन भएको छ । यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।
Post Views: 944
Leave a Reply