ठूला शहरको सीमा नाकामा चाप

 ग्लोबल टिभि      आइतवार, पुस २५, २०७८      0

काठमाडौं,पुस२५गते । पुस १९ गतेयता कोरोना भाइरसको दैनिक संक्रमण वृद्धि हुँदै गएको छ ।

पुस १९ गते औसत १०० जनामा कोरोना परीक्षण गर्दा २.६ जनामा संक्रमण देखिएकामा पुस २५ गते भने ९.२४ जनामा देखिएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ६३२ परीक्षण (पीसीआर र एन्टिजेन) हुँदा ११६७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित यो संख्या दोस्रो लहर मत्थर भएपछि सबैभन्दा धेरै हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *