थप ५५४ जनामा कोरोना पुष्टि – ६ जनाको मृत्यु

 ग्लोबल टिभि           0

नेपालमा शुक्रबार थप ५५४ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म १९ सय ९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

थप ५८५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २ लाख ५७ हजार २२९ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा हाल ५ हजार २१ जना आइशोलेशनमा छन् भने ३३८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा १९ लाख ७४ हजार ५६१ वटा पिसिआर गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *