थप ५ हजार ८७ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

 ग्लोबल टिभि           0

पुस ३०
केहि दिन यता नेपालमा कोरोना संक्रमण दर ह्वातै बढिरहेछ । पछिललो २४ घण्टामा नेपालमा थप ५ हजार ८७ जनामा संक्रमण देखिएको छ । र मृत्यु हुनेको संख्या भने ३ जना रहेको छ । आजको तथ्याङ्क अनुसार सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ३५ रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *