थप ४३० जनामा कोरोना पुष्टि

 ग्लोवल टि.भी.      मङ्लबार, पुस २८, २०७७      0

नेपालमा मंगलबार थप ४३० जनामा कोरोना पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण १९ सय ३२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ३ सय ९० जना कोरोनामुक्त भएका छन् ।

हालसम्म नेपालमा २ लाख ५९ लाख ३५८ ले कोरोना जितेका छन् । नेपालमा हाल ४४ सय ८ जना आइशोलेशनमा र २ सय ३७ जना क्वारेन्टाइनमा छन् । हालसम्म १९ लाख ९२ हजार ८ सय ५५ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *