थप ४०३ जनामा कोरोना पुष्टि – ६ जनाको मृत्यु

 ग्लोवल टि.भी.      बिहिबार, माघ १, २०७७      0

नेपालमा बिहीबार थप ४०३ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १९ सय ४३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप ४ सय ५ जना कोरोनामुक्त हुँदा नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको छ ।

हाल ४४ सय २६ जना आइशोलेशनमा रहँदा २३१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २ लाख दुई हजार २४ वटा पिसिआर परिक्षण गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *