प्रचण्ड पत्नी सीतालाई भारतबाट काठमाडौं ल्याइयो

 ग्लोबल टिभि      शुक्रबार, माघ २, २०७७      0

काठमाडौँ । भारतमा उपचार गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीतालाई काठमाडौँ ल्याइएको छ ।

उनलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको हो । उनको स्वास्थ्यमा केही सुधार आएको बताइए पनि प्रचण्ड सचिवालयले सीताको स्वास्थ्यका बारेमा केही खुलाएको छैन ।भारतको मुम्मईमा उपचार गर्न प्रचण्ड पत्नी सीतालाई लिएर गएका थिए । त्यहाँ उनको सर्जरी गरिएको बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *