ग्लोबल टिभि
शुक्रबार, माघ २, २०७७
0
नेपालमा शुक्रबार थप २७० जनामा कोरोना देखिएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाले ज्यान गुमाएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ सय ४८ पुगेको छ । नेपालमा थप ३९० जना कोरोनामुक्त हुदा हालसम्म २ लाख ६० हजार ५६७ जना कोरोना संक्रमणबाट निको भएका छन् ।
नेपालमा हाल ४३ एक जना आइशोलशेनमा छन् भने २३१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २ लाख ५ हजार १२५ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Post Views: 972
Leave a Reply