एन्टिबायोटिकको प्रयोग

 ग्लोबल टिभि           0

माघ २४
चिकित्सकको सिफारिस विना एन्टिबायोटिक औषधि प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ ।

तर नेपालमा कतिपयले आफ्नै हिसावले फार्मेसीबाट औषधि किनेर खाने गरेको देखिन्छ । त्यसबाहेक औषधि पनि पुर्ण मात्रामा खादैनन् जसको कारण एन्टिबायोटिकले काम गर्न छाड्नुका साथै ज्यानै समेत जानसक्ने चिकित्सकहरुले बताउने गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *