नेपालमा नयाँ प्रकारको कोरोना पुष्टि

 ग्लोबल टिभि           0

कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमणमा नयाँ प्रकारको कोरोना पुष्टि भएको पाइएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *