थप ३ जना कोरोना संक्रमितको मृत्यु

 ग्लोबल टिभि           0

बाँके र धरान गरी थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार बिहान ६ः१० बजे मृत्यु भएको हो ।

त्यस्तै,सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धनकुटा-४ घर भएकी ७७ वर्षीया महिलाको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *