देशभर थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

 ग्लोबल टिभि      आइतवार, चैत्र ६, २०७८      0

चैत ६
पछिल्लो २४ घण्टामा जम्मा ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

सो अवधिमा जम्मा ४०६१ जनामा कोरोना परीक्षण हुँदा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सो अवधिमा ३८२ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या शून्य रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *