कोभिड जितेर डिस्चार्ज भए लगत्तै अध्यक्ष थापाले भने- सावधानीपूर्वक दसैं मनाऊँ

 ग्लोवल टि.भी.      आइतवार, कार्तिक ९, २०७७      0
तस्वीर : राप्रपा नेता राजाराम बर्तौलाको फेसबुकबाट

काठमाण्डौ ।  काठमाण्डौ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा १० दिनको उपचार पछि आज डिस्चार्ज भएका छन्  । उनले डिस्चार्ज भए लगत्तै भिडियो सन्देश जारी गरि आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । अध्यक्ष थापाले अस्पतालमा निरन्तर सेवा प्रदान गर्ने ओम अस्पतालका चिकित्सक, नर्स एवं स्वास्थ्यकर्मीहरुप्रति पनि आभार प्रकट गरेका छन् ।
उनले यस पटकको दसैं सबैको निम्ति असाधारण र असहज रहेको भन्दै सर्तकर्ता र सावधानीपूर्वक दसैं मनाउन पनि सबैमा आव्हान गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *