ग्लोवल टि.भी.
शनिबार, माघ १७, २०७७
0

नेपालमा शनिबार थप १सय ९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको छ । त्यस्तै कोरोना कारण थप २ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार २७ पुगेको छ । त्यस्तै थप ३ सय ५० जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ६६ हजार ४८ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा हाल २७ सय ७९ जना आइशोलेशनमा रहदा १सय ९ जना क्वारेन्टाइनमाा छन् । हालसम्म नेपालमा २० लाख ६७ हजार ६ सय ९९ वटा पिरिआर गरिएको छ ।

Leave a Reply