थप १७१ जनामा कोरोना पुष्टि

 ग्लोबल टिभि           0

नेपालमा बिहीबार थप १७१ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६सय २ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ दुई जनाको ज्यान गएको छ ।

यो संगै नेपालमा कोरानोका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३३ पुगेको छ । नेपालमा थप २ सय २७ जना कोरोनामुक्त हँुदा हालसम्म २ लाख ६७ हजार २ सय ९२ जना संक्रमणबाट मुक्त भएका छन् ।

नेपालमा हाल २२ सय ७७ जना आइशोलेशनमाा छन् भने ९२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २० लाख ८५ हजार ५ सय ७३ वटाा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *