ग्लोवल टि.भी.
आइतवार, बैशाख २५, २०७९
0

वैशाख २५– पछिल्लो २४ घण्टामा देशभर १७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार १० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा २१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २०१ छ ।

Leave a Reply