थप १०५ जनामा कोरोना पुष्टि – २ जनाको मृत्यु

 ग्लोवल टि.भी.      शुक्रबार, माघ २३, २०७७      0

नेपालमा शुक्रबार थप १ सय ५ जनामा कोरोना पुष्टि भएको छ ।

याो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा २ हजार ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

नेपालमा थप २७२ जना कोरोनामुक्त हुँदा हालसम्म २ लाख ६७ हजार ५ सय ६४ जना कोरोनमुक्त भएका छन् । हाल २१ सय ८ जना आइशोलेशनमा र ९२ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २० लाख ८८ हजार ३ सय ७२ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *