ग्लोबल टिभि
0
नेपालमा शुक्रबार थप १ सय ५ जनामा कोरोना पुष्टि भएको छ ।
याो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा २ हजार ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
नेपालमा थप २७२ जना कोरोनामुक्त हुँदा हालसम्म २ लाख ६७ हजार ५ सय ६४ जना कोरोनमुक्त भएका छन् । हाल २१ सय ८ जना आइशोलेशनमा र ९२ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २० लाख ८८ हजार ३ सय ७२ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Post Views: 1,090
Leave a Reply